Browsing Category
विशेष
ओली-प्रचण्डको टुटेको लभ र ठिटाठिटीका भ्यालेन्टाइन !
फागुन १, २०७७ शनिबार
फेसबुके, टिकटके र देखावटी माया गर्न खप्पिस ठिटाठिटी अहिले भ्यालेन्टाइन सप्ताह भन्दै बुरुकबुरुक गर्दैछन् । जोडी भएका र नभएकाहरु समेत हिजो यो डे, आज यो डे, भोलि त्यो डे भन्दै फुरफुर हुँदैछन् ।
कतिले गुलाबको हाँगा…
न्यायाधीश सिन्हाको प्रश्न : संविधानमा नलेखिएका कस्ता अधिकार प्रधानमन्त्रीले पाउनुभएको छ ?
माघ २१,
काठमाण्डाै – प्रतिनिधि सभा विघटनको बचाउ गर्दै बुधवार (आज) पनि सरकारी वकिलहरुले सर्वोच्च अदालतमा बहस गरिरहेका छन् । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्चमा परेका १३ वटा रिटमाथि गएको माघ ४ गतेदेखि बहस भइरहेको छ ।
गएको…
सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस
१८ माघ, काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् ।
सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक…
अग्लिँदै धरहरा
माघ १७, ०७७
काठमाण्डाै -
देशमा केही पनि भएन भनेर धेरै निराश भइरहेको बेला काठमाण्डौको बनिरहेको धरहरा हेर्दा केही भइरहेको पनि छ भन्ने आशा जाग्छ ।
कोरोनाका कारण विकास निर्माणका अरु काम ठप्पजस्तै भए पनि धरहरा पुनर्निर्माणको काम रोकिएन…
अशक्त रामलाई पीडामाथि पीडा : आमालाई क्यान्सर, बुवाको जागिर छैन
माघ १६,
काठमाण्डाै - जन्मेको तीन महिनापछि खुट्टामा समस्या देखिन थाल्यो । नसाहरू खुम्चिन थाले । फोका उठ्न थाल्यो । बिस्तारै, बिस्तारै खुट्टा सुन्निन थाल्यो । खुम्च्याउन र तन्काउनै नमिल्ने भयो । बैतडीको सुर्नया गाउँपालिकाका १९ वर्षीय…
डडेलधुरा र बैतडीमा पनि पहिलोपटक कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले…
संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता
नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले आज संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । संघीय संसदको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालका…
आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती, औपचारिक कार्यक्रम भएन
आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको ओखलढुंगामा जन्म भएको थियो ।उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । लकडाउनका कारण श्रेष्ठको जन्मजयन्ती औपचारिक…
नेपालगन्जमा २१ जना डिस्चार्ज ,कोरोना जित्नेको संख्या ७० पुग्यो
नेपालगन्ज ,नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् । यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको छ। प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको…
रोचक छ दुनिया पत्नीलाई ढाँटेर प्रेमिका भेट्न जाँदा कोरोना संक्रमित भए
लण्डन ,बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ ।आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ । पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती…