Browsing Category

प्रवास

त्रिभुवन विमानस्थलकाे गेटमा ट्राफिक बत्ती जडान

साउन ७, २०७८ बिहिबार ,काठमाण्डाै – त्रिभुवन विमानस्थल परिसरमा ट्राफिक बत्तीकाे उद्घाटन गरिएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा विमानस्थलकाे गोल्डेन गेटमा नयाँ ट्राफिक बत्ती जडान गरी आजदेखि सञ्चालनमा ल्याइएकाे महानगरीय…

यातायात व्यवसायीको र्‍यालीले काटेश्वरदेखि सानेपासम्मै जाम, यात्रु मर्कामा

साउन ७, २०७८ बिहिबार ,काठमाण्डाै – यातायात व्यवसायीले गाडीसहित निकालेको र्‍यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै उनीहरुले चक्रपथमा र्‍याली निकालेका छन् । र्‍यालीका…

साउन ७, २०७८ बिहिबार ,काठमाण्डाै – साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् । साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ…

मन्त्रीलाई बाेलाएर विपद्सम्बन्धी विषयमा छलफल गर्ने समितिकाे निर्णय

साउन ५, २०७८ मंगलबार ,काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ । समितिको मङ्गलवारको बैठकमा सभापति शशि श्रेष्ठले यही शुक्रवार मन्त्रीलाई बोलाएर यस विषयमा…

सीता दाहालकाे अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

साउन ५, २०७८ मंगलबार ,काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्न केही…

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सुरु : प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

साउन ३, २०७८ आइतबार ,काठमाण्डाै – सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि संघीय संसदको अधिवेशन सुरु भएको छ । सर्वोच्च अदालतले गएको असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि आज पहिलो पटक प्रतिनिधिसभाको बैठक बसेको हो । आज…

देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा रहनुहुन्न : एमाले

साउन ३, २०७८ आइतबार ,काठमाण्डाै – नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा…

देउवाले विश्वासको मत पाउने सम्भावना कति ?

साउन ३, २०७८ आइतबार ,काठमाण्डौ : आज बस्न लागेको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै उहाँले विश्वासको मत लिने अनुमान गरिएको थिएन । किनकी…

बाढीपहिराले आठ जलविद्युत् आयाेजनामा क्षति

साउन २, २०७८ शनिबार ,काठमाण्डाै – यस वर्षको मनसुनमा अहिलेसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो ।…

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

साउन १, २०७८ शुक्रबार ,काठमाण्डाै – चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी…