Browsing Category

बिज्ञान प्रविधि

यी हुन् महामारीका बेला उच्च नाफा कमाउने प्रविधि जगतका कम्पनीहरू

कोरोना भाइरस महामारीका कारण विश्वभर नै उद्योग व्यवसाय चौपट बनिरहेको छ । अधिकांश टेक्नोलोजी कम्पनीहरूको अवस्था पनि राम्रो छैन यो बेला । तर केही यस्ता कम्पनीहरू छन् जो लकडाउनका बेला उल्लेख्य आम्दानी गर्न सफल भइरहेका छन् । सफ्टवेयर कम्पनी…

ल आयो खुशीको खबर अब साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर पुरा पढनुहोस

कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal)आफ्नो उत्पादन शुरु गरेको छ ।फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो ।नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल…

घरभित्रै उकुसमुकुस बालबालिकालाई अभिभावकले कसरी मद्दत गर्न सक्छन् ? डा. वाग्लेका १० सुझाब

प्रा डा मनप्रसाद वाग्ले यो मसला बालबालिकाको मानसिक स्वास्थ्य र कोविड सम्बन्धी लेख, आलेख, अनुसन्धान, स्वदेशी र विदेशी टेलिभिजन कार्यक्रम, मनोविद्का टिप्पणी समेतको अध्ययनका आधारमा नेपाली परिप्रेक्षमा ढालिएको हो । यी केही महत्वपूर्ण तथ्य हुन…

फेसबुकबाट ५० भन्दा बढीले भिडियो कल गर्न मिल्ने

क्यालिफोर्निया — सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्ने भएको छ । अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवालाई सुधार गरी थप र फरक विषेशतासहितको सेवा दिन लागिएको फेसबुकले जनाएको छ ।‘म्यासेन्जर रुम’ नाम दिइएको उक्त…

ल आयो खुशीको खबर, त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’

त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले १६…

विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघ्यो,२ लाख ७५ हजारभन्दा धेरैको मृत्यु

विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका…

प्लाज्मा थेरापी प्रविधि मार्फत कोरोना जोखिम कम गराउने विश्वासका साथ उपचार सुरु

कोरोना भाइरसले विश्वलाई नै हल्लाइरहे पनि यसको उपचार भने अझै पत्ता लाग्न सकेको छैन् ।कोरोनाको उपचारमा विभिन्न देशका विभिन्न तरिकाहरु अपाउने गरिएको छ । पछिल्लो समय केही देशहरुले प्लाज्मा थेरापी मार्फत संक्रमितको जीवन रक्षा गर्न सकिन्छ कि…

भिडियो कल सम्बन्धी फेसबुकले सुरु गर्‍यो नयाँ सेवा

एजेन्सी , विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । ‘म्यासेन्जर रुम’…

लकडाउनमा नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि

विश्वका विभिन्न मुलुकमा लकडाउन लागु गरिएसँगै घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष व्यापक वृद्धि भएको छ। यो वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्स प्रयोगकर्ताहरूको सङ्ख्या करिब एक करोड ६० लाख बढेको बताइएको…