स्पानिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ ।घरेलु मैदान, नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रोबर्टो लेभान्डोस्की, राफिन्हालाई डेब्यू गराएको थियो । तर बार्सिलोनाले गोल गर्न सकेन ।अर्को खेलमा भियारियले रियल भालाडोलिडलाई ३-० ले हराएको छ भने स्पानियोल र सेल्टाभिगोले २-२ को बराबरी खेलेका छन् ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/1230-x-100-2.gif)