समाचार

स्वास्थ्य मन्त्रालयले भन्याे, ‘राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गर्नुस्’

चैत २५, २०७७ बुधबार काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बुधवार विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९…