कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ ।लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ ।बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेललगातार तीन खेल जित्दै आर्सनल शीर्ष स्थानमाकप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ ।
लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ ।र्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र ११ औं मिनेटमा गोल गरेका थिए । दोस्रो गोलका लागि गाब्रिएल जेससले सहयोग गरे ।वलियम सालिबाले ५४ मिनेटमा उत्कृष्ट गोल गरे । जेससले ७२ मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।को पाँचौं र ११ औं मिनेटमा गोल गरेका थिए । दोस्रो गोलका लागि गाब्रिएल जेससले सहयोग गरे ।वलियम सालिबाले ५४ मिनेटमा उत्कृष्ट गोल गरे । जेससले ७२ मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।