घाँटीमा बंगुरको मासु अड्किएर मृत्यु

मोरङमा बंगुरको मासु अड्किएर एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मासु अड्किएर मृत्यु भएको हो। मासु अड्किएपछि उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?