पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियार नामका युवाकाे मृत्यु भऐकाे छ ।
नदीमा पाैडि खेल्ने क्रममा दिन दिनै जसाे काेहि घाईते भऐकाछन् भने कसैकाे मृत्युु भऐकाे छ ।