कुशल भुर्तेल ९९ रनमा आउट

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगकाे खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।

कुशल खेलकाे ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए । ९५ बलकाे सामना गरेका उनले १३ चाैका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाकाे बलमा बाेल्ड भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?