आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनाेटमा नेपालका दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजका निकाेलस पुरनकाे विकेट लिएका छन् ।
दीपेन्द्रले ४४ ओभरकाे अन्तिम बलमा पुरनलाई कट एन्ड बाेल्ड गरेका हुन् । पुरन ९४ बलमा १ सय १५ रन बनाएर आउट भए । ताजा अवस्थामा वेस्ट इन्डिजले ४४ ओभरमा ४ विकेट गुमाएर २ सय ७१ रन बनाएकाे छ ।