१ सय १६ रन बनाउँदा नेपालले ६ विकेट गुमायाे, राेहित ३३ रन बनाएर आउट

विश्व कप क्रिकेट छनोट अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले खराब ब्याटिङ गरिरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनाएकाे छ । कप्तान राेहित पाैडेल ३३ रन बनाएर आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?