नमस्कार
गुल्मेली गायक सर्जक नवीन परियारको सेतिबेणी कालिको तिरै तिर शब्द संगीत र रति खड्का को आवाजमा सुनिल परियार जिको संगीत सम्योजनमा सेतिबेणी कालिको तिरैतिर गित आएको छ ।
https://youtu.be/dEXrAAyLvZQ?si=OGEzCjuWLCAe49TJ
जसमा बिना बिश्वकर्मा,रिया खड्का ,अमृत गौतम र अभिषेक परियारको नृत्य रहेको छ स्मृति तिमल्सिना गुरुआमा०को निर्देशन र करण चैसिरको छायांकनमा तयार गरिएको हो https://youtu.be/dEXrAAyLvZQ?si=OGEzCjuWLCAe49TJ