न्यु होराइजन आवासीय मा बि पाल्पाले एस इ इ मा उतिर्ण भएको भएको बिध्यार्थि हरु लाइ एक कार्यक्रम को आयोजना गरि बधाई तथा सम्मान गरेको छ। कार्यक्रम का प्रमुख अतिथि न्यु हिराइजन ईन्स्टिच्युट बुटवल का प्राचार्य लोक नाथ उपाध्याय ले उतिर्ण सफल बिध्यार्थि हरु लाइ खादा , र माया को चिनो ले सम्मान गर्नु भएको थियो।सो अबसर मा प्रमुख अतिथि प्राचार्य ले पाल्पालि शिक्षा अनुरागि अभिभावक हरु को माग अनुसार पाल्पा मा बिध्यालय स्थापना गरेको बताउनु भयो।वहा 2080 को एस इ इ मा जिल्ला मै धेरै बिध्यार्थि उतिर्ण गर्न सफल भएको मा शिक्षक , र बिध्यार्थि हरु लाइ बधाई दिनु हुदै बिध्यालय ले अहिले सम्म गुणस्तरीय शिक्षा दिन सफल भएको ले बिध्यार्थि हरु लाइ न अलमलिन सुझाव दिनु भयो ।कार्यक्रम मा शिक्षक हुम प्रसाद श्रेष्ठले ले बिध्यार्थि हरु लाइ बधाई दिनु हुदै होराइजन मा राम्रो पढाइ हुदै आयको बताउनु भयो।कार्यक्रम मा बिध्यालय का प्राचार्य डासुराम पन्थ को स्वागत , शिक्षक कृष्ण ज्ञवालि को सन्चालन र बिध्यालय ब्यबस्थापन समिती का अध्यक्ष निर्मल प्रसाद लाकोल को सभापतित्व मा सम्पन्न भएको शिक्षक राजेन्द्र लिगल ले बताउनु भएको छ।