देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली

unn.prixa.net

 आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

कर्णाली प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?