सरकारसँग रिसले चुर बालेन- इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारप्रति कडा आक्रोश पोखेका छन् । शनिबार बिहानै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गर्दै नेताहरूलाई सिसडोलमा लगेर डम्प गर्नुपर्ने अभिव्यक्ति दिएका बालेनले फेरि लगत्तै अर्को अभिव्यक्ति दिएका हुन् । उनले इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् । बालेनले नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व ककहिले बनाउने ? लाज लाग्दैन ? भन्दै प्रश्नसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?