काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितको दोस्रो टोलीलाई सरकारले बोलायो वार्तामा

सरकारले काठमाडौंमा आन्दोलनरत दोस्रो मिटरब्याजी पीडितको टोलीलाई पनि वार्तामा बोलाएको छ । पीडितहरूलाई सरकारले आज वार्ताका लागि बोलाएको हो । यसअघि सरकारले महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आएको मिटरब्याज पीडितको पहिलो टोलीसँग पाँचबुँदे सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?