सुनचाँदीको भाउ स्थिर

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर छ । सुन आज पनि तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुनको भाउ यही नै थियो । यस्तै, आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन । चाँदी अस्ति जस्तै तोलाको १ हजार ४ सय  ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?