मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरू

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू भएको हो । आजको बैठक नियमित भएको बताइएको छ । समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्ययोजना रहेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?