राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ । सचिवालय स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित   शिक्षण अस्पतालमा भर्ना गरिएको हो । यसअघि स्वास्थ्य परीक्षण गर्दा उनको छातीको तल्लो भागमा पानी जमेको पत्ता लागेको थियो । सो भागमा पानी जम्नु गम्भीर रोकको सङ्केत हुनसक्ने विशेषत्र डाक्टरहरूले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?