अवकाश हुन लागेका अर्याल कसरी बने मुख्य सचिव ?

आफ्नो करिअरको लामो समय उपसचिवका रुपमा राष्ट्रिय योजना आयोग र सहसचिवका रुपमा अर्थ मन्त्रालयमा बिताएका डा. बैकुण्ठ अर्याललाई सचिवका रुपमा अर्थ मन्त्रालयको नेतृत्व गर्ने ठूलो रहर थियो । अर्थशास्त्रमै पीएचडी गरेका उनले अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टम (एलएमबिआईएस) बनाउन मिहिनेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?