कुटुम्ब डेस्क June 16, 2023 ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, करिब १०० बालबालिकाको अवस्था अज्ञात
कुटुम्ब डेस्क June 16, 2023 संसदीय समितिले नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो । संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।
कुटुम्ब डेस्क June 15, 2023 हाजिर गरेर निस्किने क्रम बढेपछि सतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीको अनुगमन
कुटुम्ब डेस्क June 15, 2023 अरुण नदीले अस्थायी बाँध कटान गर्न थालेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह