बकर ईदकाे अवसरमा बिहीवार सार्वजनिक बिदा

सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?