गण्डकी प्रदेशले आज आठौँ स्थापना दिवस मनाउँदै

गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा छ । २०७४ साल माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकोले त्यसै दिनलाई आधार मानेर प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?