एलन मस्क अमेरिकी सरकारको विशेष कर्मचारीका रूपमा नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति व्यापारी एलन मस्कलाई आफ्नो सरकारको विशेष कर्मचारीका रूपमा नियुक्त गर्नुभएको छ । ट्रम्पले मस्कलाई यसअघि सरकारको आकार घटाउने काम दिएकामा अब भने उहाँलाई विशेष सरकारी कर्मचारी मानिने ह्वाइट हाउसले जनाएको छ । योसँगै अब मस्कले सङ्घीय सरकारका लागि पनि काम गर्न सक्ने अमेरिकी समाचार संस्था वाशिङ्टन पोस्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?